लिभरपुलमाथि सिटीको सानदार जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ । हिजो भएको खेलमा लेष्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले … Continue reading लिभरपुलमाथि सिटीको सानदार जित